कसरी अनलाइन पैसा कमाउने | कसरी पैसा कमाउने


कसरी अनलाइन पैसा कमाउने | कसरी पैसा कमाउनेहिजो आज इन्टरनेटमा अनलाइन मार्फत पैसा कमाउने तरिका भनेर विभिन्न साइट मा विभिन्न भिडियो तथा लेख पढ्न तथा हेर्न पाइन्छ । तर तिमध्य कति सत्य हुन्छन भने कति झुठा पनि  हुन्छन। यसै बिच आज मैले यो जानकारी मुलक लेख लेख्ने प्रयास गरेको छु। जुन धेरै खोज तथा अनुसन्धान पछि मात्र लेखिएको छ।आज यो लेख मा हामीले यस्तो एप बारे जानकारी दिने छौ। जसबाट सजिलै पैसा कमाउने मात्र हैन ,हजुरको बैंक खाता सम्म ट्रान्सफर गर्न सकिने छ। जुन मैले स्वेम प्रयोग गर्दैआयको छु। हनी गेन जुन एप अहिले धेरै प्रयोग मा आइ रहेको छ। यो एप सत्य हो या झुठा हो र यसले कसरि काम गर्छ भन्ने बुझ्न को लागी आफैले प्रयोग गर्न आवश्यक छ https://r.honeygain.me/SENOR45EE0  यो लिंक मा क्लिक गरेर तपाई हनी गेन को साईट मा जानुहोस र आइडी बनाउनुहोस। यसो गर्दा तपाइले सुरुमै $५ पाउन सक्नुहुने छ। आइडी बनाउदा तपाइले ल्यापटप ,डेस्कटप या मोबाइल जुनसुकै प्रयोग गर्न सक्नु हुन्छ। claim $५ now भन्ने अप्सन मा थित्नुहोस त्यसपछि साइनप गर्ने ठाउ खुल्छ। त्यसमा basic data ,usage stats ,audience data भन्ने अप्सन देख्न सक्नुहुन्छ। accept selected भन्ने अप्सन छान्नुहोस्। त्यस पछि Facebook बाट साइनप गर्ने कि इमेल बाट साइनप गर्ने भन्ने अप्सन देख्न सक्नुहुने छ। अब एक अप्सन छानेर आइडी र पास्वोर्ड राख्नुहोस पास्वोर्ड राख्दा आठ भन्दा बढी अक्षर को राख्नु होस् र साइनप मा क्लिक गर्नुहोस। अब तपाइले इमेल कन्फर्म गर्नु पर्ने हुन्छ। त्यसैले confirm email भन्ने अप्सन मा थिच्नुहिस। अब तपाइले आइडी बनाउदा राख्नु भएको इमेल मा कन्फरमेशन इमेल गएको छ। त्यसैले Gmail खोल्नुहोस र verify email मा थिच्नुहोसअनि अघि कै पेज खुल्ने छ त्यहाँ अघिजस्तै basic data मा थिच्नुहोस र accept selected मा थिच्नुहोस । 

कसरी अनलाइन पैसा कमाउने | कसरी पैसा कमाउने

अब अघि तपाइले आइडी बनाउदा प्रयोग गर्नु भएको आइडी र पास्वोर्ड राखेर लगिन गर्नुहोस।यसरि लागिन गरेपछि तपाइँ को हनी गेन एकाउण्ट मा $५ अर्थात् ५००० क्रेडिट जोडिएको देख्न सक्नुहुन्छ। अब तपाइले माथि ड्यस्बोर्ड लेखेको नजिकै एप्पल  ,विन्डो र एण्डरोइड आइकन देख्न सक्नुहुन्छ। तपाई ले स्मार्ट फोन मा चलाउन चाहनु हुन्छ भने  एण्डरोइड ,एप्पल कोआइ फोन तथा म्याक मा चलाउन चाहनु हुन्छ भने  एप्पल तथा डेस्कटप तथा ल्यापटप  मा चलाउन चाहनु हुन्छ भने  विन्डोज को आइकन मा छोएर एप डाउन्लोड गर्नुहोस र इन्सटल गर्नुहोस। अब तपाइँ को मोबाइल को  एपहरु बएको ठाउ मा जानुहोस र हनी गेन एप खोल्नुहोस र अघि बनाएको आइडी र पास्वोर्ड राखेर लगिन गर्नुहोस। एप खुलेपछि टर्म्स एण्ड कन्डिसन दिन्छ त्यसलाई पढ्न चाहनु हुन्छ भने पढ्नुहोस् र अघि बढ्न चाहनु हुन्छ भने I agree to the terms of use मा थिच्नुहोस्। त्यसपछि तपाई ले हनी गेन बाट कसरी पैसा कमाउन सकिन्छ भनेर जानकारीहरु को सलाईड पुन सक्नुहुन्छ। त्यसलाई हेर्न चाहनु हुन्छ भने हाउ हनी गेन वर्कस  मा थिच्नुहोस र नेक्स्ट बटन लाई थिच्दै हेर्नुहोस। यदि चाहनु हुदैन भने स्किप इन्टरडक्सन लाइ थिचेर सिधै ड्यास बोर्ड मा जान  पनि सक्नुहुन्छ।
अब मोबाइल डाटा पनि चलाउने हो भनेर सोध्छ तपाइँ मोबाइल डाटा पनि सेयर गर्न सक्नुहुन्छ तर तपाइँ संग अनलिमिटेड डाटा छ भने मात्र यो अप्सन लाइ एस गर्नुहोला नत्र नो भन्ने अप्सन लाई छान्नुहोला । यसोगर्दा हानी गेन वाई फाई बाट मात्र चल्छ। अब दिसेबल ब्याट्री अप्टिमाइजेसन मा थिच्नुहोस र अलाउ भन्ने अप्सन मा थिच्नुहोस्। यति गरे पछि तपाइको हनी गेन एप सुचारु भयो। 
यो त भयो हनी गेन मा आइडी बनाउने तरिका अब यस बाट कसरी पैसा कमाउने र कसरि हाम्रो खाता मा ल्याउने भन्ने बारे जानकारी लिउँ। हनी गेन एउटा बेसिक इन्कम गर्ने एप हो। यसले तपाइको खेर गैरहेको इन्टरनेट ब्यन्ड्विथ अरु सँग सेयर गर्छ र  तपाइँ लाई पनि पैसा प्रदान गर्छ। तर यो एप बाट धेरै पैसा कमाउछु भनेर चाई नसोचनु होला। तपाइले यो एप चलाउनु हुन्छ तर अरु लाई  रिफर गर्नु हुन्न भने तपाइँ लाई $२०डलर कमाउन कम्तिमा पनि चार महिना लाग्न सक्छ तर रिफ़र गर्नु भयो भने चाहि तपाइँ ले प्रत्यक यूजर ले कमाउने मध्य बाट १०% पाउन सक्नु हुन्छ।जसका कारण तपाइको औसद कमाई केहि बढ्न सक्छ।  यस बाट कमाएको पैसा निकाल्न को लागि तपाइँ सँग पे पल् आइडी हुनु पर्छ। हनीगेन ले १० एम बि डाटा बराबर ३ पोइन्ट दिन्छ। तपाइँ ले आफ्नो आइडी खोले पछी यो एप लाई सुचारु राख्नु भए पुग्छ अरु केहि पनि गर्नु पर्दैन। तर हरेक दिन केहि क्रेडिट उपहार दिने व्यवस्था यस्ले गरेको छ त्यो थप क्रेडिट लिनको लागि तपाइले हरेक दिन एक पटक हनी गेन एप खोलेर कल्यम गर्नु पर्ने हुन्छ। यसमा $२० पुगे पछि तपाइले पे पल मा पैसा निकाल्न सक्नुहुन्छ र पे पल बाट तपाइले आफ्नो जुनसुकै खाता मा पैसा जम्मा गर्न र निकाल्न सक्नु हुन्छ। 

हजुर हरुलाई यो लेख कस्तो लाग्यो कुनै जिज्ञासा वा प्रतिक्रिया भए कमेन्ट गर्न वा पेज को माथिल्लो भागमा रहेको कन्ट्याक्ट अस् मा गएर पोस्ट गर्न नबिर्सनु होला। 

Post a Comment

0 Comments